संविधान छिट्टै जारी हुन्छ : सिंह

संविधान छिट्टै जारी हुन्छ : सिंह

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २१ असार ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संघिय लोकतान्त्रिक संविधान छिट्टै जारी हुने दाबी गर्नुभएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले नन्दीकेश्वर बगैंचा हस्तान्तरण तथा पुस्तक लोकापर्ण कार्यक्रमको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री सिंहले संविधानको प्रारम्भिक मस्यौदा निर्माण भएर छलफल सुरु भएकाले अब छिट्टै संविधान जारी हुने दाबी गर्नुभयो ।

उहाँले प्रारम्भिक मस्यौदामाथि संविधानसभामा छलफल भइरहेकाले चाँडो जनतामाझ लैजान लागेको भन्दै सबै राजनीतिक दलले आफ्नो मुद्दालाई लेनदेन  गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले काठमाडौँमा खुला ठाउँ आवश्यक रहेकाले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर अगाडि बढ्न लागेको समेत जानकारी दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी