संविधानसभाको बैठक आज पनि बस्दै

संविधानसभाको बैठक आज पनि बस्दै

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, २० असार ।

संविधानसभाको बैठक आज पनि बस्दै छ ।

विहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु हुने बैठकमा आज पनि संविधानको प्रारम्भिक मस्यौदामाथि सभासदहरुले धारणा राख्नेछन ।

केहि दिन मास्यौदा माथि छलफल भएपछि संविधान सभाले सुझाव संकलनका लागि  जनता माझ लैजाने तयारी गरेको छ । मस्यौदा माथि बोल्नका लागि नाम टिपाएका सभासदको संख्याका आधारमा छलफल भइरहेकाले छलफल अझै केहि दिन जारी रहने भएको छ ।

आगामी साउन १५ भित्र संविधान जारी गर्ने आन्तरिक तयारी रहेकाले मस्यौदामाथि संविधान सभामा छलफल सकेपछि राजपत्रमा प्रकाशित गर्ने तयारी रहेको संविधानसभा सचिवालयले जनाएको छ ।

नियमावली एक महिना जनतामाझ लैजाने व्यवस्था भएपनि त्यसलाई घटाएर एक साता मात्र गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी