संविधानसभाको बैठक आज पनि बस्दै

संविधानसभाको बैठक आज पनि बस्दै

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १७ असार ।

संविधानसभाको बैठक आजपनि बस्ने भएको छ । विहान ११ बजे संविभानसभा भवन नया बानेश्वरमा बस्ने बैठकमा आजबाट नया संविधाको प्रारम्भीक मस्यौदा माथी सैद्धान्तिक छलफल हुने भएको छ ।

दुइ दिन अघि पेश भएको मस्यौदामाथी सभासदहरुले धारणा राखेपछि अर्को प्रक्रियाको थालनी हुने छ ।

संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङले मस्यौदामाथी धारणा राख्ने सभासदहरुको संख्या अनुसार समय तय हुने बताउनुभयो । थुप्रै विषयमा फरक मत रहेकाले मस्यौदामाथी सबैजसो दलका सभासदहरुले धारणा राख्ने देखिएको छ ।

मस्यौदामा समितिका विषयलाइ लिएर असन्तुष्ट मधेशवादी दलका सभासदहरुले पनि छलफलमा भाग लिने भएका छन । यसैबिच अपराह्न बस्ने व्यवस्थापिका संसदमा आजपनि प्री बजेटबारे छलफल हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी