आजदेखि देशभरको मौसमसा बदली हुने

आजदेखि देशभरको मौसमसा बदली हुने

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

काठमाडौ, ८ असार ।

सामान्यतया आजदेखि देशभरको मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिस्तारै मनसुन सक्रिय हुँदै गएकाले दिनभरीनै बादल लाग्ने र खुल्ने क्रम चलिरहेने महाशाखाले जनाएको छ ।

मौसमविद सुवास रिमालका अनुसार पश्चिमतिर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने भएपनि मध्य क्षेत्रमा हिजोदेखि नै मनसुन सक्रिय भएकाले काठमाण्डू उपत्यका र आसपासका क्षेत्रमा दिनभर बदली हुने र सामान्य पानी पर्नेछ ।

बादल बन्न चाहिने जलवाष्पयुक्त हावा सक्रिय हुँदै गएकाले धेरै पानी नपरेपनि देशभरी बदली हुने र सामान्य पानी भने पर्ने मौसमविद रिमालले बताउनुभयो । आज पूर्वी क्षेत्रका पहाडी तथा केही तराईका जिल्लामा दिउँसोपछि ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी