काठमाडौं, ७ असार ।
नेकपा एमालेले राष्ट्रिय स्वयंसेवक परिचालन अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ । सो अभियानका संयोजक गोकर्ण बिष्टले आज पार्टी मुख्यालय बल्खुमा आयोजना गरीएको कार्यक्रममा अभियानलाई अझ प्रभावकारी बनाउने बताउनु भयो ।
भुकम्प प्रभावित क्षेत्रमा हालसम्म स्वयंसेवक अभियानमार्फत २८ हजार आवासगृह, १ हजार स्कुल र ५ हजार स्वास्थ्यचौकी निर्माण गरिसकिएको एमालेले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि २५ जिल्लामा ८३ निर्वाचन क्षेत्रका स्वयंसेवक परिचालन गरीएको अभियान संयोजक बिष्टले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline