विद्यालय पुर्ननिर्माणमा विप्लव माओवादी

विद्यालय पुर्ननिर्माणमा विप्लव माओवादी

  • शुक्रबार, असार ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

 काठमाडौं, ४ असार ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भुकम्प पिडित १७ जिल्लामा राहत वितरण तथा पुर्ननिर्माण अभियानलाई तिब्रता दिएको छ ।
यसै क्रममा शुक्रबार गोरखाको फिनामस्थित २ कोठे विद्यालय भवन पुर्ननिर्माण गरको छ । गोरखामा खटिएको नेकपा माओवादीका पोटिब्युरो सदस्य भरत बम रणबिर नेतृत्वको १० सदस्यीय उद्धार तथा पुर्ननिमार्ण टोलीले उक्त विद्यालय निर्माण गरेको हो ।
फिनामस्थित भुकम्पको कारण अत्यन्तै जोखिममा रहेको ४ कोठे जलकन्या प्राथमिक विद्यालय भत्काएर सोहि विद्यालयलाई पुर्ननिमाण गरेको नेकपा माओवादीका पोटिब्युरो सदस्य भरत बम रणबिरले जानकारी दिए ।
बर्खा लागे संगै विद्यार्थीहरुलाइ पठन पाठनका लागि समस्या हुने भन्दै बमले आफुहरु विद्यालय पुर्ननिमाणमा जुटेको बताए ।
बमको नेतृत्वमा तमुवान राज्यका ४ सहित १० जना विद्यार्थीको उद्धार टोली गोरखामा विद्यालय पुर्ननिमार्णमा खटिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी