जघन्य अपराधका पाँच सयलाई आममाफीको तयारी

जघन्य अपराधका पाँच सयलाई आममाफीको तयारी

  • शुक्रबार, असार ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ४ असार ।

भूमिगत सशस्त्र समूहसँग सम्बद्द पाँच सयभन्दा बढी व्यक्तिलाई आममाफी र कानुनी कारबाहीबाट उन्मुक्तिको गृहकार्य गर्न संविधानसभाको उपसमितिले सरकारको कार्यदललाई निर्देशन दिएको छ ।

त्यस्ता समूहसँग वार्ता गरिरहेको संविधानसभाको संवाद समितिअन्तर्गतको उपसमितिले हतियार परित्याग गर्ने तराई र पहाडका २९ वटा सशस्त्र समूहका नेता कार्यकर्तालाई नयाँ संविधान जारी गर्ने क्रममा आममाफी दिन त्यस्तो निर्देशन दिएको हो ।

उनीहरुमाथि हतियार, खरखजना , आगजनी, ज्यान मार्ने उद्योग, अपहरण र मानव वेचविखनलगायतका जघन्य अपराधका मुद्दा चलाइएको छ ।

कतिपयको यस्ता मुद्दा अदालतबाट ठहर फैसला भइसकेको र कतिपयको विचाराधीन अवस्थामा छ, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी