२४ घण्टापछि फेरि भुकम्प

२४ घण्टापछि फेरि भुकम्प

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ३ असार ।

गत बैसाख १२ गतेको शक्तिशाली भुकम्प पश्चात नियमित रुपमा पराकम्पहरु जाने क्रम जारि छ ।

यसैक्रममा २४ घण्टापछि आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ ।  बिहान ८ बजेर २४ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएको विज्ञले बताएका छन् । यसअघि हिजो मात्रै भुकम्पका ४ वटा पराकम्पन गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी