काठमाडौं, ३ असार ।
गत बैसाख १२ गतेको शक्तिशाली भुकम्प पश्चात नियमित रुपमा पराकम्पहरु जाने क्रम जारि छ ।
यसैक्रममा २४ घण्टापछि आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ८ बजेर २४ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएको विज्ञले बताएका छन् । यसअघि हिजो मात्रै भुकम्पका ४ वटा पराकम्पन गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
