संविधान मस्यौदा समिति मातहतको कार्यदलले अजबाट काम थाल्ने

संविधान मस्यौदा समिति मातहतको कार्यदलले अजबाट काम थाल्ने

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, ३ असार ।

आगाामी सोमबार भित्र भावी संविधानको मस्यौदाको प्रारम्भिक खाका तयार पार्ने जिम्मा पाएको संविधान मस्यौदा समिति मातहतको कार्यदलले अजबाट काम थाल्ने भएको छ ।

उपसमितिमा सहमति नभएका विषयमा दलका नेताहरु संग छलफ गरि टुंगो लगााएर कार्यदलले प्रारम्भिक खाका तयार पार्ने छ ।

प्राविधिक विषय मिलाएपछि शिर्ष नेताहरु संग परामर्श गरि मस्यौदा तयार पारिने समितिका सचिव डा. रबीशर्मा अर्यालले बताउनुभयो ।

समिति सभावपत कृष्ण प्रसाद सिटौला संयोजक रहेको कार्यदलले संविधानको प्रस्तावना र सक्रमणकालीन विषयको बारेमा टुङ्गो लगाउनु पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी