संघीयता सहितको संविधान जारी हुन्छ : प्रधानमन्त्री

संघीयता सहितको संविधान जारी हुन्छ : प्रधानमन्त्री

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २ असार ।

प्रधानमन्त्री सुशील कोइरालाले केही दलले संघीयता सहितको संविधान जारी नहुने भनेर भ्रम फैलाएको आरोप लगाउँदै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न राजनीतिक दल सम्बद्ध महिला नेतृहरुले बुझाएको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री कोइरालाले यस्तो आग्रह गर्नुुभएको हो ।

उहाले सबै दलको सहमतिबाटै संघीयता सहितको संविधान जारी हुने दाबी गर्दै सरकारको पहिलो प्राथमिकता अहिले प्राप्त उपलब्धि संस्थागत गर्नु भएको बताउनु भयो ।प्रधानमन्त्री कोइरालाले आगामी संविधानमा महिला अधिकार सुरक्षित गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी