उपत्यकाका केही ठाउमा भोलीदेखी अनुगमन हुने

उपत्यकाका केही ठाउमा भोलीदेखी अनुगमन हुने

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,२ असार ।

काठमाडौं उपत्यकामा बिनासकारी भुकम्प पछि निरीक्षण गर्न बाँकी रहेका ठाउँहरुमा भोलीदेखी  अनुगमन हुने भएको छ । सभासदहरुले भुकम्पले भत्किएका र निरीक्षण गर्न बाँकी रहेका ठाउँहरुमा भोलीदेखी अनुगमन गर्ने  जनाएका छन ।

सभासद नबिन्द्रराज जोशीले भोलीबाट सो क्षेत्रमा अनुगमन गर्ने   निर्णय भएको जानकारी दिनुभयो । आज बसेको सभासदहरुको बैठकले कंग्रेस सभासद जोशीको संयोजकत्वमा बढिमा ९ सदस्यीय सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ

बैठकले स्वयम्भु, बसन्तपुर र ती ठाउँका भित्री भागहरुमा भुकम्पबाट भत्केका या बस्न अयोग्य भएका सबै घरहरुको निरिक्षण गर्नुका साथै पुननिर्माण गरिनुपर्ने सवै घरहरुलाई राज्यले सहुलियत दरमा ऋण उपलव्ध गराउनुपर्ने निचोड पनि निकालेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी