काठमाण्डौं असार २ ।
खाज विहान चार ओटा भुकम्पका पराकम्पन महशुस गरिएका छन । आज बिहान ५ बजेर ५८ मिनेट जादा काठमाण्डौंलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै ६ बजेर १४ मिनेट जादा सिन्धुपाल्चोक केन्द्रविन्दु रहेको ५ दशमलव २ र ६ बजेर २६ मिनेटमा ४ रेक्टरको पराकम्प गएको केन्द्रले जनाएको छ ।
यस्तै आज विहान ८ बजे सिन्धुपाल्चोक र तिब्बतको सीमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब १ म्याग्नीच्युडको भुकम्प गएको केन्द्रले जनाएको छ ।
गोरखाको बारपाकमा तग बैसाख १२ गतेको शक्तिशाली भुकम्प पश्चात ४ म्याग्नीच्युट भन्दा माथिका ३ सय २० ओटा पराकम्प गएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline