एमाले अध्यक्ष ओली आज बैंकक जादै

एमाले अध्यक्ष ओली आज बैंकक जादै

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, २ असार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ ।

नियमित स्वास्थ्य परिक्षणको सिसिलामा अध्यक्ष ओली बैंकक प्रस्थान गर्न लाग्नुभएको हो ।

ओली थाइ एयरवेजको नियमित उडान मार्फत आज अपराह्न १द्द बजे त्यसतर्फ जानुहने एमाले केन्द्रिय सदस्य एवः प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सुर्य थापाले बताउनु भयो ।

स्वास्थ्य अवस्था सामान्य रहेपनि नियमित परिक्षणका लागि उहाँ त्यसतर्फ प्रसथान गर्न लाग्नुभएको एमलेदे जनाएको छ ।

एक बर्ष पहिले एमालेको नवौं महाधिवेशनको पुर्वसन्ध्यामो बैंकमै उपचार भएयता अध्यक्ष ओली स्वस्थ्य र फुर्तिलो रहदै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी