आफना माग सम्बोधन नभए संविधान सभा छाड्ने : राजेन्द्र महतो

आफना माग सम्बोधन नभए संविधान सभा छाड्ने : राजेन्द्र महतो

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौँ, १ असार ।

सद्भावना पार्टीले संविधानसभा छोड्ने भएको छ ।  विगतमा भएको सहमति अनुसार संविधानमा पहिचान सहितको संघियता समावेश नगरे संविधानसभा परित्याग गर्ने घोषणा गरेको हो ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले १६ बुँदे सहमतिमा सिमाङ्कन, नामाङ्कन थाती राखी सङ्घीयता बिनाको संविधान बनाए आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

उहाले उक्त सम्झौता नेपाली जनताको भावना तथा अन्तरिम संविधान विपरित भएको भन्दै सङ्घीयताको नाममा षड्यन्त्र भएको पनि आरोप लगाउनुभयो ।

अन्तिम समयसम्म सङ्घर्ष गर्ने त्यसो गर्दा पनि आफ्नो मागको सुनुवाई नभए सडक सङ्घर्षको माध्यमबाट आफ्नो मुद्दालाई स्थापित गराउने उहाँले चेतावनी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी