काठमाण्डौ,१ असार ।
जाजरकोटमा अबैध हतियार सहित दुइ जना पक्राउ परेका छन । पुन्मा गाविस ६ का भद्रबहादुर थापा र पूर्णबहादुर घतीलाई भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोलीसहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
थापाले घरमा राखेको र घर्तीले जमिन मुनि लुकाएर राखेको अबस्थामा भरुवा बन्दुक फेला परेको प्रहरी नायव उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
दुबै जनालाई हातहतियार खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक मैनालीले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline