काठमाण्डौ,१ असार
मोरङमा आज बिहान ट्रिपरमा च्यापिएर एक जनाको मुत्यु भएको छ । केरावारी २ मा संचालित शिभम् क्रसर उद्योगमा मजदुरको काम गर्ने इनरुवा १ का २१ वर्षीय सखिर आलमका ट्रिपरमा च्यापिएर मुत्यु भएको प्रहरीले जनाएको छ ।
ना ३ ख २२ ६८ नम्वरको ट्रिपरका सहचालक रहेका उनी हाइड्रोलिक मर्मत गर्ने क्रममा हाइड्रोलिक खुस्किँदा पछाडि पट्टिको बडीले थिचिएर मुत्यु जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline