काठमाडौं, ३२ जेठ ।
चार राष्ट्रविच यातायात सम्झैता भएको छ । नेपाल, बंगलादेश, भुटान, भारतका बीच यातायात सम्झौता सम्पन्न भएको हो । भुटानको थिम्पुमा आज बिहान भएको सम्झौतामा नेपालका तर्फबाट भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिले हस्ताक्षर गर्नुभयो ।
परराष्ट्रमन्त्रालयका उपसचिव गहेन्द्र राज भण्डारीका अनुसार यो सम्झौता कार्यान्वयनमा आएपछि चार देशका यातायातका साधनहरु बिना कुनै प्रतिवन्ध, निर्वाध चारै देशमा जान आउन बाटो खुल्नेछ ।
उहाँले यसपछि पनि चारै देशबीच अर्काे महत्वपूर्ण सम्झौता हुने र त्यो सम्झौता कार्यान्वयनमा आउने वित्तिकै व्यक्तिगत र कार्गाेयुक्त सवारीसाधन विना कुनै अवरोध चारै देशमा आउजाउ गर्न सक्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline