सेवामा यसरी खट्छन सेना प्रहरी ( फोटो फिचर )

सेवामा यसरी खट्छन सेना प्रहरी ( फोटो फिचर )

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

ईलाम जेष्ठ ३२ ।

बैशाख १२ गतेको महाविनाशकारी भूकम्प पछि नेपाली सेना शसस्त्र र प्रहरी सहितका सुरक्षा निकायलाई उद्धार राहत र निमार्णको काममा लाग्न भ्याई नभ्याई छ ।

 

 

उनीहरु भूकम्पका कारण फेसका पीडितहरुको उद्धार देखि राहत वितरण एवं सबै जनसेवाको काममा खटिरहेका छन् ।

पछिल्लो समय फेरी ताप्लेजुङमा पहिरो गए पछि सेना शसस्त्र र प्रहरी उद्धार र राहतको काममा खटिरहेका छन् ।

ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर मार्फत राहत पुऱ्याउने बाटो बनाउने , घाईतेलाई अस्पताल पुऱ्याउने जस्ता कार्यमा उनीहरु खटिरहेको देख्न सकिन्छ ।

यसले स्थानीय क्षेत्रमा सुरक्षा निकायप्रति जनताको विस्वास जागेको अनुभुति गर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी