जंगली अर्नाको आक्रमणबाट झापामा एकके मृत्यु

जंगली अर्नाको आक्रमणबाट झापामा एकके मृत्यु

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ३२ जेठ ।  

झापामा जंगली अर्नाको आक्रमणमा परि  एक जनाको मृत्यु भएको छ ।

विर्तामोड ९ का गोले सतार बिहान सवा ६ बजे जंगलबाट आएको अर्नाको आक्रमणमा परी गम्भीर घाइते हुनुभउको थियो ।

सतारको उपचारका क्रममा आज बिहान साढे आठ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

अर्नाको आक्रमणबाट  अन्य तीन जना घाइते भएका छन् । विर्तामोड ९ का केरकेरु राजवंशी पेटमा चोट लागेको र  उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते  भएका विर्तामोड ९ कै ७० वर्षकी ललिता राजवंशी, उनकी छोरी पूणिर्मा राजवंशी विर्तामोर्ड्स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी