काठमाडौ, ३२ जेठ ।
तात्लेजुङका पहिरो पिडितका लागि आजबाट राहत वितरण कार्य सुरु गरिने भएके छ ।
हिजो देखि नै राहत वितरण गरिने भएपनि वर्षाका कारण प्रभावित भएको प्रमुख जिल्ल अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिनु भयो ।
गत बुधबार राति आएको पहिरोका कारण ताप्लेजुङ फुक्लिङका १९ तथा लिवाङका ४१ गरी ६० घरवरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई मोती उच्च माविको भवनमा राखिएको छ ।
पहिरोका कारण ताप्लेजुङमा ३८ जनाको मृत्यु भइसकेका छन् भने २३ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline