प्रमुख पाँच पद बाँडफाँडबारे मुख्य दलहरुबीच गोप्य सहमति

प्रमुख पाँच पद बाँडफाँडबारे मुख्य दलहरुबीच गोप्य सहमति

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, ३२ जेठ ।

संविधान जारी भएपछि राज्यका प्रमुख पाँच पद बाँडफाँडबारे मुख्य दलहरुबीचको अनौपचारिक समझदारी बनिसकेको खुलासा भएको छ ।

गतसाताको १६ बुदेँ सहमतिका बेला अनौपचारिक समझदारी सार्वजनिक नगरिएपनि हस्ताक्षरकर्ता नेताहरुले भागबन्डाबारे बताउन थालेका छन् ।

प्रमुख चार दलबीच गतसाता भएको सहमतिको नवौं बुदामा संविधान जारी भएपछि प्रमुख ५ पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख पदको निर्वाचन गर्ने उल्लेख छ ।

नेताहरुका अनुसार राष्ट्रपति कांग्रेस, प्रधानमन्त्री एमाले, सभामुख एकीकृत माओवादी, उपराष्ट्रपति, उपसभामुख पद मधेसी लगायतका दललाई दिने सहमति भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी