प्रधानमन्त्रीको विशेष दूतमा एनआरएन अध्यक्ष घले

प्रधानमन्त्रीको विशेष दूतमा एनआरएन अध्यक्ष घले

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ३१ जेठ ।

सरकारले गैरआसीय वानेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेलाई प्रधानमन्त्रीको विशेष दूतमा नियुक्त गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले घलेलाई पुन

गैर आवासीय नेपालीहरुबाट सहायता जुटाउन भूमिका खेलिरहनु भएका घलेलाई सहायता अभिवृद्धिमा योगदान गर्न प्रधानमन्त्रीको विशेष दूतका रुपमा औपचारिक जिम्मेवारी दिएको हो ।

यसअघि सरकारले नायिका मनिषा कोइराला एवं कलार्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन विशेष दूत नियुक्त गरेको हो ।

कारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई सदभावना दूत नियुक्त गरेको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी