आज बिहान पनि एउटा पराकम्प

आज बिहान पनि एउटा पराकम्प

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ३१ जेठ ।

गत वैशाख १२ को विनाशकारी भूकम्पपछि पराकम्पन आउने क्रम अझै जारी छ । यसैक्रममा आज बिहान पनि एउटा पराकम्प गएको राष्ट्रिय भूकमप मापन केनद्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशलमव २ रेक्टर स्केलको पराकम्प गएको हो । यसअघि हिजो बिहान ७ बजेर ३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

यो सँगै वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय १५ वटा पराकम्पन गएका छन् । यस्तै ४ रेक्टर स्केल मुनिका २० हजार भन्दा बढी पराकम्पन गैसकेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी