सप्तकोशी नदीमा पानीको बहाब बढ्यो

सप्तकोशी नदीमा पानीको बहाब बढ्यो

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, ३१ जेठ ।

केही दिनदेखि पहाडी जिल्लाहरुमा परेको बर्षाका कारण  सप्तकोशी नदीमा पानीको बहाब बढेको छ ।

सामान्यतय प्रतिसेकेण्ड ५० देखि ८० हजार क्युसेक पानीको बहाव रहने गरेकामा हिजो बेलुका ८ बजे १ लाख ५२ हजार ७ सय ५० क्युसेक मापन गरिएको हो ।

पानीको सतह बढ्न थालेपछि कोशी व्यारेजको पूर्वी र पश्चिमी प्रवेश द्वारमा सुरक्षाकर्मीले पालैपालो गरी यातायातका साधन पठाउन थालेका छन् ।

बर्षा शुरु भएसँगै कोशीमा पानीको बहाब बढेपछि त्यस क्षेत्रमा रहेका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी