संघिय समाजवादी र फोरमबिच पार्टी एकता हुदै

संघिय समाजवादी र फोरमबिच पार्टी एकता हुदै

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, ३१ जेठ ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र खस समावेशी राष्टिय पार्टीबिच एकता हुदैछ । भोली राजधानीको नयाँबजार स्थित नेपाः पार्टी प्यालेसमा एकताको औपचारिक घोषणा गरिने जनाइएको छ ।

नयाँ बन्ने एकिकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिने बताइएको छ । यो पार्टीको नेतृत्व उपेन्द्र यादवले गर्नुहुनेछ भने वरिष्ठ नेतामा अशोक राइ रहनु हुनेछ ।

यस्तै संघीय समाजवादीका वर्तमान महासचिव राजेन्द्र श्रेष्ठलाई सहअध्यक्षको जिम्मेवारी दिइनेछ भने फोरम नेपाल र संघीय समाजवादीबाट दुई, दुई र खस समावेशीबाट एक गरी जम्मा पाँच उपाध्यक्ष रहने एक नेताले बताएका छन् । पार्टीको सिद्धान्तमा समाजवादी लोकतन्त्र रहने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी