काठमाण्डौ,३० जेठ ।
कालिकोटका दुइ छुटाछुटै स्थानमा अत्याधिक रक्तश्रावका कारण २ जना सुत्केरी महिलाको मुत्यु भएको छ । रकु गाबिस बडा नम्बर ३ की १५ वर्षीया सुना बिकले मरेको बच्चा जन्माए लगतै रक्तश्रावका कारण मुत्यु भएको छ ।
बाल विवाह गरेकी बिकले उमेर नपुगी गर्भाधारण गरेका कारण बच्चा जन्माउन नसकेको र ज्यान गुमाउनु परेको हो ।
यस्तै फुकोट गाविसमा पनि अत्याधिक रक्तश्रावका कारण ४० वर्षीया जसु लुवारको सुत्केरी भएको १३ दिनपछि मुत्यु भएको छ । छोरीको जन्म दिएकी जसुको लगातार रक्तश्राव भएपछि मुत्यु भएको समाचार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline