काठमाडौंको तारे भीरमा विहानैदेखि पहिरो

काठमाडौंको तारे भीरमा विहानैदेखि पहिरो

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,३० जेठ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित प्रसिद्ध तारे भीरमा आज विहानैदेखि पहिरो जान थालेको छ । पहिरो जान  थालेपछि सो क्षेत्रका करीब २ सय परिवार बिस्थापित भएका छन ।

तारेभीरमा पहिरो जान थाले लगत्तै सो क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रका २ सय तामाङ परिवार पहिरोको जोखिममा छन ।

पहिरो बिस्तारै बढ्दै जाँदा नजिकका रहेका बस्ति र एउटा विद्यालय त्तकाल सार्नुपर्ने देखिएको स्थानीय एमाले नेता उद्धब विष्टले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी