काठमाडौ , ३० जेठ ।
मोरङको डाइनिया मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक बिराटनगर १६ बस्ने २३ वर्षीय देवराज सहनीे र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय ठोकर कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । आज आमबारीबाट बिराटनगरतर्फ आउँदै गरेको को २० प ५५ २० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline