एका विहानै ५ दशमलव २ रेक्टरको भुकम्प

एका विहानै ५ दशमलव २ रेक्टरको भुकम्प

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ३० जेठ ।

आज बिहान ७ बजेर तीन मिनेटमा एउटा पराकम्प गएको छ । दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाइएको छ ।

गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको महिनौ बितिसकेपनि पराकम्प जानेक्रम अझै रोकिएको छैन । यद्यपी ठुलो भूकम्पपछि यस्ता स साना पराकम्प आउनु स्वभाविक भएको केन्द्रका प्रमुख लोक विजयी अधिकारीले जानकारी दिनु भयो ।

यसअघि हिजो बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्र विन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । वैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका ३ सय १४ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी