काठमाडौ, २९ जेठ ।
गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छ । यसैबिच आज बिहानै भुकम्पको पराकम्पन गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएका छ ।
आज बिहान १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
यसअघि विहीबार तीनओटा पराकम्पन मापन भएका थिए । अझै केहि दिन स साना पराकम्पहरु आइरहने भएकोले नडराउन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
