१ बजेर ३६ मिनेटमा ४.३ रेक्टरको पराकम्पन

१ बजेर ३६ मिनेटमा ४.३ रेक्टरको पराकम्पन

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ, २७ जेठ ।
विनाशकारी भूकम्पपछि आएका पराकम्पहरु विस्तारै कम हुदै गएपनि अझै रोकिएको भने छैन । यसैक्रममा आज २ वटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

आज दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको पराकम्पन गएको छ । सो पराकम्पन सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौं उपत्यकाका केही क्षेत्रमा महसुस भएको थियो ।

यसअघि बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४.१ रेक्टरको पराकम्पन गएको थियो । यो सँगै गत बैशाख १२ यता ४ रेकटर भन्दा माथिका ३ सय ७ वटा पराकम्पन गएको केन्द्रका प्रमुख लोक विजयी अधिकारीले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी