इलाममा हात्तीको आक्रमणबाट दुईजनाको मुत्यु

इलाममा हात्तीको आक्रमणबाट दुईजनाको मुत्यु

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,२७ जेठ ।

इलाममा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मुत्यु भएको छ ।  इलामको चुलाचुलीमा हात्तीले आक्रमण गर्दा चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षकी प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षकी धनमाया लावतीको मुत्यु भएको हो ।

दाजुको घरमा वास बसेर घर फर्कदै गर्दा धनमायालाई बिहान हात्तीले आक्रमण गरेको थियो । यस्तै बिहान  छिमेकीकहाँ पानी लिन गएकी प्रीतिलाई पनि सोही हात्तीले आक्रमण गरेको प्रहरी चौकी चुलाचुलीले जनाएको छ ।

गाउँलेले लखेटेपछि जंगली हात्ती चुलाचुली उत्तरको चुरे क्षेत्रतिर भागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी