संवाद समीतिको बैठक आज बस्दै

संवाद समीतिको बैठक आज बस्दै

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, जेठ २७।

संवैधानिक राजनितिक सम्वाद तथा सहमति समितिको बैठक आज बस्दैैछ ।

संविधानका अन्तरवस्तुमा सहमति जुटाउन दुई दिनको समयसीमा पाएको समितिले हिजो देखि नै छलफल सुरु गरेका हुन् ।

बिहान ११ बजेपछि सुरु हुने बैठकमा संविधानका अन्तर्वस्तुमा रहेका सबै विवादित विषयमा सहमति जुटाउने बारे छलफल हुने बताइएको छ ।

यस्तै विवादित विषयमा आएका फरक मतलाई पनि प्रतिवेदनमा समावेश गरेर संविधानसभामा पठाउने समितिको तयारी छ ।

यसअघि हिजो बसेको सम्वाद समितिको बैठकले संविधान निर्माणमका क्रममा देखिएको विवादित अन्तरवस्तुमा आज छलफल टुंग्याउने कार्य्विधि तयार पारिएको थियो ।

प्रमुख चार दल राजनितिक शक्तिबीच भएको १६ बुँदे सहमतिलाई अनुमोदन गर्न पाँच महिनापछि हिजो संवाद तथा सहमति समितिको बैठक बसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी