सवारी दुर्घटनामा परि नवलपरासीमा दुई जनाको मृत्य

सवारी दुर्घटनामा परि नवलपरासीमा दुई जनाको मृत्य

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ, २६ जेठ ।

नवलपरासीमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना ५ ख २५ ४७ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ३५ प १  १३ नम्बरको मोटरसाइकल दुम्किबास र अरुणखोला बीचको जंगलमा आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नवलपरासी नयाँ बेलहानी ७ का १८ वर्षीय  गुञ्जन मल्ल र १९ वर्षीय अर्जुन कुमालको मृतयु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी