मध्य पूर्व र दक्षिण कोरियामा जानु अघि चिकित्सको सल्लाह लिन आगह

मध्य पूर्व र दक्षिण कोरियामा जानु अघि चिकित्सको सल्लाह लिन आगह

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २६ जेठ  ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले मध्य पूर्व र दक्षिण कोरियामा मिडल इष्ट रेस्पिरेटरी  डिजिज मर्स तीव्र रुपले फैलिरहेको भन्दै त्यहाँ जानु अघि चिकित्सको सल्लाह लिन सर्वसाधरणलाई आगह्र गरिएको छ ।

मन्त्रालयद्धारा जारी विज्ञप्तीमा ती देशमा रहँदा काँचो दुध र राम्ररी नपकाएको मासु नखन तथा उँट र चमेरोलाई नछुन पनि निर्देशन दिएको छ । त्यहाँबाट फर्किका व्यक्तिमा ज्वारो खोकी निमोनिया जस्ता  लक्षण देखिए तुरुन्त स्वस्थ्य केन्द्रमा गइ परिक्षण गर्न पनि उल्लेख गरिएको छ ।

स्वास फेर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने मर्सका कारण हालसम्म ४ सय ४ जनाको मृतयु भइसकेको मन्त्रालयले जनाएको छ । एक हजार दुई सय १२ जना यस रोगबाट प्रभावित भएका छन् । पछिल्लो पटक दक्षिण कोरियामा मात्र मर्स संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी