काठमाडौ २५ जेठ ।
प्रमुख चार राजनितीक दलबिच नामांकनको जिम्मा प्रदेशसभालाई र सिमांकनका लागि एउटा स्वतन्त्र संघीय आयोग बनाउने गरी आठ प्रदेशमा जाने सहमती भएको छ ।
प्रधानमन्त्री सरकारी बालुवाटारमा आज बिहान बसेको प्रमुख दलहरुको बैठकमा ८ प्रदेश बनाउने सैद्धान्तिक सहमति भएको जनाइएको छ ।
बैठक पुनह साँझ ५ बसेर राज्य पुनसंरचना लगायत संविधानका विवादित विषय टुंगो लगाउने एक नेताले जानकारी दिएका छन ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline