बिहान गयो ४ दशमलब ६ रेक्टरको पराकम्पन

बिहान गयो ४ दशमलब ६ रेक्टरको पराकम्पन

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौ, जेष्ठ २४

विनाशकारी भूकम्प पछि निरन्तर आइरहेका भुकम्पका पराकम्पन बिस्तारै कम हुदै गएका छन ।  आज बिहान ११ बजेर २ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ रेक्टरको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका अनुसार आज गएको यो पहिलो पराकम्पन हो । वैशाख १२ गतेदेखि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३ सय वटा पराकम्पन गैसकेको मापन केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो ।

 

यस अघि हिजो दुई वटा पराकम्प गएको थियो । ठुलो भुकम्प पछि पराकम्पन गइरहने भएकाले नआत्तीन तर सचेत रहन अधिकारीले सबैसंग आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी