मनकामना केबलकार आजदेखि फेरि सञ्चालन

मनकामना केबलकार आजदेखि फेरि सञ्चालन

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाण्डौ,२४ जेठ ।

गत वैशाख १२ गते आएको बिनासकारी भूकम्पपछि बन्द रहेको मनकामना केबलकार आजबाट संचालन भएको छ ।   भुकम्प पछि  तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द केबलकार आजदेखी संचालनमा आएको हो ।

मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले जानकारी दिनुभयो ।

झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि जाने भक्तजनको केबलकारमा भिड लागेको स्टेसन म्यानेजर कायस्थले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी