एकजुट भएर विपत्तिको सामना गर्दै पुन:निर्माणमा जुटौ : खनाल

एकजुट भएर विपत्तिको सामना गर्दै पुन:निर्माणमा जुटौ : खनाल

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,२३ जेठ ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमालेको स्वयम्सेवक दस्ताले आज भक्तपुरमा आयोजा गरेको कार्यक्रममा उहाले दु:खद र विपत्तको सयममा सबैले मिलेर सामना गर्दै नयाा ढङ्गले समाज निर्माणमा लाग्नुपर्ने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले पुन:निर्माणमा राष्ट्रव्यापी रुपमा राज्यशक्ति, जनशक्ति र पार्टी शक्ति लागेको बताउादै पार्टी कार्यकर्तालाई भग्नावशेष हटाउनेदेखि पुन:निर्माणसम्ममा नथाकी निरन्तर लागिरहन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी