हप्तौँदेखि सल्लेरीमा थन्किएको राहत सामग्री हेलिकोप्टर मार्फत वितरण कार्य सुरु ।

हप्तौँदेखि सल्लेरीमा थन्किएको राहत सामग्री हेलिकोप्टर मार्फत वितरण कार्य सुरु ।

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ, २३ जेठ ।

ढुवानी साधनको अभावमा हप्तौँदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा थन्किएको राहतको खाद्यान्न हेलिकोप्टरमार्फत भुकम्प प्रभावित गाउमा वितरण कार्य सुरु भएको छ ।

सोलुखुम्बुको दुधकोशी पारीका गाविसहरुका लागि विश्व खाद्य कार्यक्रमको सहयोगमा हेलिकप्टर मार्फत सोताङ, बुङ, छेस्काम, गुदेल गाविसमा चामल लगायत राहतका सामग्री वितरण शुरु भएको हो ।

सदरमुकाम नजिकै रहेका तथा सडक पहु्ँच भएका  गाबिसहरुमा भने ट्रयाक्टरमार्फत राहत सामग्री ढुवानी भइरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा नगरिदा सरकारले यस जिल्लामा राहत सामाग्री वितरणमा समेत प्राथमिकता नदिएको सोलुखुम्बुबासीको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी