गएराति वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मुत्यु ।

गएराति वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मुत्यु ।

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ, जेठ २३ ।

झापामा गएराति वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा झापा गरामनी ९ का खोटनाथ रेग्मी र शान्तिनगर ६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भिर घाइते भएका रेग्मीको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै अर्का घाइते राईको उपचारका लागि कनकाई अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी