चितवनमा बसेका भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप , माओवादी सचिव महेश सहितलाई गिराफ्तार

चितवनमा बसेका भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप , माओवादी सचिव महेश सहितलाई गिराफ्तार

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

जेष्ठ २२ चितवन ।
गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा सहित विभिन्न जिल्लाबाट भुकम्प प्रभावित जनताहरु चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा आज प्रहरीले हस्तक्षेप गरेको छ ।

सो क्रममा भूकम्प पीडितहरु एक दर्जन बढी घाईते भएका छन् । साथै प्रहरीले विप्लव माओवादीका जिल्ला सचिव महेश चौधरी, जिल्ला सदस्य रघु , भीम लामा सहितलाई गिराफ्तार गरेको छ ।

प्रहरीले भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाएर बसेको मंगलपूरको फूर्तिचोकबाट हटाउन हस्तक्षेप गरेको हो । प्रहरीले भूकम्प पीडितको टहराहरु भत्काएको छ ।
यसैबीच सरकारी हस्तक्षेपको विरोध गर्दै भोली माओवादीले चितवन बन्द घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी