लम्जुङमा एमाले कार्यकर्ताको घरबाट राहत सामाग्री बरामद

लम्जुङमा एमाले कार्यकर्ताको घरबाट राहत सामाग्री बरामद

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ,२२ जेठ ।
सरकारले राहात सामाग्रीमा अनियमितता हुनै नदिने दाबी गरीरहेका बेला लम्जुङ प्रहरीले राहत सामाग्री एमाले कार्यकर्ताको घरबाट बरामद गरेको छ ।

भूकम्प पीडितका लागि बंगालदेशबाट आएको राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा नबुझाइ घरमा राखेको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरीले राहत सामाग्री बरामद गरेको हो ।

राहत सामाग्रीमा बदमासी भएको भन्दै स्थानीयले विरोध भएपछि ती सामग्रीहरु बरामद गरी प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक पवन गिरीले जानकारी दिनुभयो ।

नेपाली दूतावास बंगलादेशको पहलमा भूकम्प पीडितको राहतका लागि आएको ठूलो परिमाणको राहत सामाग्री स्थानीय एमाले कार्यकर्ता शिब जोशी र रमेश घलेको घरबाट प्रहरीले बरामद गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी