भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ७ हजार १२ पुग्यो

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ७ हजार १२ पुग्यो

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, २२ जेठ ।

बिनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या ८ हजार ७ हजार १२ पुगेको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २२ हजार ४९३ जना घाइते भएका छन ।
उपत्यकामा १ हजार ७२९ जना , मध्य क्षेत्रमा ६ हजार ४६१, पश्चिम क्षेत्रमा ४५०, पूर्व क्षेत्रमा ५८ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ८ हजार ६७१ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ । घाइतेमध्ये ४ हजार ४०५ जना विभिन्न अस्पतालमा उपचाररत छन । यसैगरी विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी ४ लाख ६९ हजार ५३९ भौतिक संरचना क्षती पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी