काठमाण्डौ,२२ जेठ ।
बिनासकारी भुकम्प पछि भुकम्पका स साना पराकम्पन निरन्तर गइरहेका छन । आज दिउँसो २ बजेर १६ मा काठमाडौंको बाड भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
मापन केन्द्रका अनुसार यसअघि विहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको पराकम्प गएको छ ।
केही दिनदेखि पराकम्प कम हुँदै पछि जनजीवन पनि सामान्य बन्दै गएको छ । ठूलो भूकम्पपछि साना पराकम्पहरु केही दिन गैरहने भएकाले नआत्तिन तर सचेत हुन केन्द्रले आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline