चल्चित्र संघले भुकम्प प्रभावित सिनेमाहरुलाई बिशेष राहतको प्रस्ताव अघि सारेको छ । संघले असार र साउनमा प्रदशन हुने सिनेमाको आम्दानीको ६० प्रतिशत सेयर दिने प्रस्ताव अघि सारेको छ । यस अघि निर्माताहरुले ५० प्रतिशत मात्र सेयर पाउदै आयका थिय । संघका उपत्यका सभापति गोपाल कायस्थले सेयर ६० प्रतीशत र न्युनतम शुनिश्चितता (मिनीमम ग्यारेण्टी) गर्न सकीने बतायका छन ।
भुकम्पको प्रभावले भदौ अगाडी निर्माताहरु जोखीम उठायर सिनेमा प्रदशन गरीरहेका छैनन् जस्को कारणले अहिले नयाँ नेपाली सिनेमा रिलीज गर्न सकीयको छैन । जस्को कारणले सिनेमा घरमा कुनै पनि नेपाली सिनेमा प्रदशन गर्न सकियको छैन । बिदेशी सिनेमा मात्र चलिरहेका छन भने उपत्यकाका केही सिनेमा घरहरु बन्द भयका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline