१८ घण्टापछि फेरि भुकम्पको धक्का

१८ घण्टापछि फेरि भुकम्पको धक्का

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, २२ जेठ ।

बैसाख १२ गते पछिको महाँ विनाशकारि भुकम्प पश्चात पराकम्पनहरु आउने क्रम विस्तारै कम हुदै गएको छ । यस्तै १८ घण्टापछि आज विहान भूकम्पको पराकम्प महसुश गरिएको छ ।

शुक्रबार बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै हिजो बेलुकी सवा ४ बजे दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टरको पराकम्प गएको थियो ।

केही दिनदेखि पराकम्प कम हुँदै पछि जनजीवन पनि सामान्य बकन्दै गएको छ ।  ठूलो भूकम्पपछि साना पराकम्पहरु केही दिन गैरहने भएकाले नआत्तिन तर सचेत हुन केन्द्रले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी