काठमाडौं, २२ जेठ ।
आज बिहान ७ बजे देखि अवरुद्ध त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय उडानहरु केहीबेर अघिबाट सुचारु भएका छन ।
अन्र्तराष्ट्रिय उडानतर्फको धावनमार्ग सामान्य मर्मत गर्नुपर्ने भएपछि आज बिहान ३ घण्टासम्म अन्र्तराष्ट्रिय उडानहरु बन्दा गरिएको थियो ।
धावनमार्गमा आवश्यक मर्मत–सम्भार कार्य सकेपछि बिहान १० बजेबाट उडान पुनः सुचारु गरिएको विमानस्थलका महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline