पोखरा, २२ जेठ ।
कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर–१ स्थित सिद्धिविनायकमा बेबारिसे अवस्थामा १४ ओटा सकेट बम फेला परेको छ ।
आज बिहान फेला परेको उक्त सकेट बम विजयपूरबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्ने प्रयासमा जुटिरहेको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरीले मिरमिरे बताएको छ ।
फेला परेका सकेट बम द्धन्द्धकालको समयमा लुकाएर राखेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline